देउवाले गरे प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

हिमाल प्रेस ६ माघ २०८२ ७:०१
16
SHARES
देउवाले गरे प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।

देउवाका स्वकीय सचिव भानु देउवाले सार्वजनिक जानकारी दिँदै सभापति देउवा आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार नबन्ने स्पष्ट पारेका हुन् ।

प्रकाशित: ६ माघ २०८२ ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast