काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई टिकट दिएको छ।
सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्।
यसअघि उनले काठमाडौँको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्।
प्रकाशित: ५ माघ २०८२ १३:२२
प्रतिक्रिया



