ओली र प्रचण्डबीच भेटघाट, चुनावी तालमेलबारे छलफल

हिमाल प्रेस २० पुष २०८२ १२:३०
40
SHARES
ओली र प्रचण्डबीच भेटघाट, चुनावी तालमेलबारे छलफल नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालुवाटारमा जारी भेटवार्ता। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ।

ललितपुरस्थित एक घरमा दुई नेताहरु बीच बिहान ९ बजे भेट भएको एमाले स्रोतले जानकारी दिएको छ। भेटमा समसामयिक राजनीति,आगामी निर्वाचन लगायतका विषयमा छलफल भएको एमाले स्रोतले जनाएको छ।
पछिल्ला दिनमा एमाले र नेकपाबीच चुनावी तालमेल गरेर अघि अघि बढ्ने विषयमा छलफल अघि बढरिहेको बेला दुई अध्यक्षको भेटलाई अर्थपूर्ण लिइएको छ ।

प्रकाशित: २० पुष २०८२ १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast