जाँचबुझ आयोग लेखकलाई बोलायो, ओलीलाई बोलाउने तयारी

हिमाल प्रेस ९ पुष २०८२ ७:११ | Wednesday, December 24, 2025
20
SHARES
जाँचबुझ आयोग लेखकलाई बोलायो, ओलीलाई बोलाउने तयारी

काठमाडौँ- भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ।

मंगलबार आयोगले बयानका लागि लेखकलाई शुक्रबारका लागि बोलाउने गरी पत्र लेखेको अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।

आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न अधिकांस व्यक्तिहरूको बयान लिइसकेको छ। यस्तै अन्तिममा अब लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी गरिरहेको हो।

ओलीलाई पनि पत्र नै काटेर बयानमा बोलाउने आयोगको तयारी छ।

प्रकाशित: ९ पुष २०८२ ७:११ | Wednesday, December 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast