‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

हिमाल प्रेस २ पुष २०८२ १०:१७ | Wednesday, December 17, 2025
8
SHARES
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद प्रतीकात्मक तस्बिर।

पर्सा- एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले त्यसका चालकलाई पक्राउ गरेको छ।

प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर–१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मंगलबार बरामद भएको हो।

भ्यानका चालक रामेछाप खडादेवी गाउँपालिकाका २८ वर्षीय सुबराज श्रेष्ठ पक्राउ परेका छन्।

प्रकाशित: २ पुष २०८२ १०:१७ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast