विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्दै

हिमाल प्रेस २५ मंसिर २०८२ १५:५३ | Thursday, December 11, 2025
10
SHARES
विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्दै

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ/फिल्डिङ गर्दैछ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन्।

आजको खेल जित्ने टिम फाइनल पुग्नेछ। सुदूरपश्चिम रोयल्स यसअघि नै फाइनल पुगिसकेको छ। फाइल खेल शनिबार दिउँदो हुनेछ।

प्रकाशित: २५ मंसिर २०८२ १५:५३ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast