एनपीएलमा आज कुनै खेल नहुने, भोलि दुई रोमाञ्चक भिडन्त

हिमाल प्रेस १५ मंसिर २०८२ ६:२७
14
SHARES
एनपीएलमा आज कुनै खेल नहुने, भोलि दुई रोमाञ्चक भिडन्त

काठमाडौँ- कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (सोमबार) कुनै पनि खेल निर्धारित छैन।

प्रतियोगिता नियमअनुसार आज ‘रेस्ट डे’ राखिएको आयोजकले जनाएको छ। भोलि मंगलबार दुई रोमाञ्चक खेल हुनेछन्। पहिलो खेल बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र चितवन राइनोजबीच हुनेछ। दुवै टोलिका लागि अंक तालिकामा सुदृढता बनाउने महत्वपूर्ण भिडन्त मानिएको छ।

त्यसैगरी, दोस्रो खेल बेलुकी ४ बजे पोखरा एभेन्चर्स र कर्णाली याक्सबीच हुने छ। प्रतियोगिताको मध्य चरणमा प्रवेश गर्दा दुवै टोलीको खेल निर्णायक हुनेछ।

प्रकाशित: १५ मंसिर २०८२ ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast