एनपीएल : काठमाडौँ गोर्खाजविरुद्ध चितवन राइनोज फिल्डिङमा

हिमाल प्रेस १२ मंसिर २०८२ ११:४२ | Friday, November 28, 2025
14
SHARES
एनपीएल : काठमाडौँ गोर्खाजविरुद्ध चितवन राइनोज फिल्डिङमा

काठमाडौँ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालाय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत आजको खेलमा चितवन राइनोजले पहिलो फिल्डिङ गर्ने भएको छ।

टस जितेपछि चितवन राइनोजले काठमाडौँ गोर्खाजलाई ब्याटिङको निमन्त्रणा दिएको छ। दुवै टोलीका लागि लिग चरणमा महत्त्वपूर्ण मानिएको आजको खेलमा जित निकाल्दै अंकतालिका मजबुत बनाउने लक्ष्य रहेको छ।

काठमाडौँ गोर्खाज बलियो ब्याटिङ लाइनअपका साथ मैदानमा उत्रिँदैछ भने चितवन राइनोज बलिङमै भरपर्ने रणनीतिमा देखिएको छ।

प्रकाशित: १२ मंसिर २०८२ ११:४२ | Friday, November 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast