बुहारीको हत्या आरोपमा ससुरा पक्राउ

हिमाल प्रेस ४ माघ २०७९ ७:२७ | Wednesday, January 18, 2023
बुहारीको हत्या आरोपमा ससुरा पक्राउ सांकेतिक तस्बिर।

म्याग्दी- म्याग्दीमा बुहारीको हत्या गरेको आरोपमा ससुरा पक्राउ परेका छन्। धौलागिरी गाउँपालिका ३ की २८ वर्षीया अनिता रानाको हत्या आरोपमा उनका ससुरा पक्राउ परेका हुन्।

५३ वर्षीय इन्द्रबहादुर भण्डारीले सामान्य विवादमा दाउराको चिर्पटले बुहारी अनिताको टाउकोमा प्रहार गरेका थिए।
चिर्पट प्रहारपछि गम्भीर घाइते भएकी अनिताको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

भण्डारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

प्रकाशित: ४ माघ २०७९ ७:२७ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast