देउवाले बोलाए पदाधिकारी बैठक

हिमाल प्रेस ३ माघ २०७९ २०:५८ | Tuesday, January 17, 2023
देउवाले बोलाए पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। बुधबार बिहान ९ बजे धुम्बाराहीस्थित अस्थायी निवासमा देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

उक्त बैठकमा सभामुखमा उम्मेदवारी दिने या नदिने विषयमा छलफल हुनेछ। आजमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठकमा सभामुख पनि सहमतिमा चयन गर्नुपर्ने बताएका थिए।

प्रकाशित: ३ माघ २०७९ २०:५८ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast