एनपीएल : जनकपुरले टस जित्यो, विराटनगरले ब्याटिङ गर्ने

हिमाल प्रेस ८ मंसिर २०८२ ११:३० | Monday, November 24, 2025
8
SHARES
एनपीएल : जनकपुरले टस जित्यो, विराटनगरले ब्याटिङ गर्ने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ। टीयू क्रिकेट मैदानमा विराटनगर किंग्स विरुद्ध जनकपुर बोल्ट्सका कप्तान अनिलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

डिफेन्डर च्याम्पिययन जनकपुर पहिलो खेलमै काठमाडौँ गोर्खाजसँग पराजित भएको छ। विराटनगर भने यसअघिका दुई खेलमै विजयी बनेको छ। टीयू क्रिकेट मैदानमा आजै अर्काे खेल पनि हुनेछ। आज बेलुका ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

प्रकाशित: ८ मंसिर २०८२ ११:३० | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast