सिंहदरबारबाट फर्किए देउवा दम्पती

हिमाल प्रेस २९ कार्तिक २०८२ ६:४२
14
SHARES
सिंहदरबारबाट फर्किए देउवा दम्पती

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा आज राति स्वदेश फिर्ता भएका छन्।

२३ गतेको नरसंहारपछि त्यसको भोलिपल्ट २४ गते आन्दोलनकारीद्वारा कुटपिट भएपछि घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्रमन्त्री आरजु देउवा राणा सिंगापुर उपचारपछि आज नेपाल फर्केका छन्।

कात्तिक १० गते उपचारका लागि सिंगापुर गएका देउवा दम्पती १८ दिनपछि स्वदेश फर्केका हुन्।

प्रकाशित: २९ कार्तिक २०८२ ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast