बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेट्न पुगे ओली, मन्त्रीपरिषद् विस्तारबारे छलफल हुँदै

हिमाल प्रेस ३० पुष २०७९ ९:५९ | Saturday, January 14, 2023
बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेट्न पुगे ओली, मन्त्रीपरिषद् विस्तारबारे छलफल हुँदै

जनकपुरधाम- मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका हुन्।

उनीहरूबीच अहिले संवाद जारी छ। तत्काल मन्त्रिपरिषद् टुंगो लगाउने बारे छलफल भइरहेको प्रधानमन्त्री स्रोतले जनाएको छ। सत्ता गठबन्धनमा मन्त्री बाँडफाँटबारे छलफल जारी छ।

कुन पार्टीले कति मन्त्रालय पाउने विषयमा सहमित हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

प्रकाशित: ३० पुष २०७९ ९:५९ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast