वेस्ट इन्डिजसँग `क्लिन स्विप´ लक्ष्यसहित मैदानमा उत्रँदै नेपाल

हिमाल प्रेस १४ असोज २०८२ १९:२०
24
SHARES
वेस्ट इन्डिजसँग `क्लिन स्विप´ लक्ष्यसहित मैदानमा उत्रँदै नेपाल

काठमाडौँ– वेस्ट इन्डिज र नेपालबीचको टी– २० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज हुँदै छ । खेल आज राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ ।

नेपालले सिरिजको उपाधि जितिसकेको छ । लगातार दुई खेलमा शान्दार जित दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई आज सिरिज ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ । त्यसका लाग आज खेलको नतिजा पनि नेपालको पक्षमा आउनुपर्छ ।

नेपालले वेस्ट इन्डिजलाई पहिलो खेलमा १९ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको हो ।

टी– २० विश्वकप छनोटको तयारीमा रहेको नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग सिरिज खेलको हो ।

प्रकाशित: १४ असोज २०८२ १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast