खनाल भेट्न डल्लु पुगे प्रकाण्ड

हिमाल प्रेस १ भदौ २०८२ १६:०६ | Sunday, August 17, 2025
खनाल भेट्न डल्लु पुगे प्रकाण्ड

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँग डल्लु स्थित निवासमा भेटघाट भएको छ।

उक्त भेटघाटमा समसामयिक राजनीति परिस्थिति, कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, वामपन्थीहरू बीचको एकताको सम्भावना तथा सहकार्यको आवश्यकताको बारेमा विचार विमर्श भएको छ। करिब बिहान ९ बजेबाट बसेको बैठक करिब १२ बजेसम्म चलेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

प्रकाशित: १ भदौ २०८२ १६:०६ | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast