एसईईको मौका परीक्षा साउन २९ देखि

हिमाल प्रेस १३ असार २०८२ २०:०७ | Friday, June 27, 2025
एसईईको मौका परीक्षा साउन २९ देखि

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षा साउन २९ गतेदेखि हुने भएको छ। ननग्रेड भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका हुन्।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गरेको छ, जसमा ६१.८१ प्रतिशत ग्रेडेड भएका छन्। बाँकी ननग्रेडेड विद्यार्थीहरूले मौका परीक्षा दिनेछन्।

प्रकाशित: १३ असार २०८२ २०:०७ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast