कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज

हिमाल प्रेस २८ पुष २०७९ ११:१० | Thursday, January 12, 2023
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज

सुर्खेत- कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको  शपथ आज हुँदैछ। मुख्यमन्त्रीमा नियुक्त भएसँगै माओवादी केन्द्रका राजकुमार शर्माले आज पद तथा गोपनियताको शपथ ग्रहण लिने भएका हुन्।

शपथ ग्रहणका लागि बुधबार प्रदेश प्रमुखको कार्यालयले एक सूचना जारी गर्दै आज बिहीबार दिउँसो ३ बजेका लागि समय तोकेको छ।
शर्मालाई नेपालको सविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख तिलक परियारलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने भएका छन्।

प्रकाशित: २८ पुष २०७९ ११:१० | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast