सत्तारुढ दलको बैठक बस्दै

हिमाल प्रेस १७ वैशाख २०८२ ७:१४ | Wednesday, April 30, 2025
सत्तारुढ दलको बैठक बस्दै

काठमाडौँ- सत्तारुढ दलको बैठक बस्दैछ। बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ। बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बैठकमा सरकारका कामकारबाही, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: १७ वैशाख २०८२ ७:१४ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast