जसपा नेपालको अध्यक्षमा तामाङ

हिमाल प्रेस १६ वैशाख २०८२ ८:१२
32
SHARES
जसपा नेपालको अध्यक्षमा तामाङ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको ओखलढुंगा जिल्ला अधिवेशन सम्पन्न भएको छ। पार्टीको जिल्ला अधिवेशनबाट प्रकाश तामाङ सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन्।

समितिको उपाध्यक्षमा तीर्थ तामाङ, सचिवमा पासाङ निमा शेर्पा र उपसचिवमा चमर राई र निर्मल सुनुवार निर्वाचित भएको पूर्व जिल्ला अध्यक्ष समेत रहेका पार्टीका केन्द्रीय सदस्य खेमराज खड्काले जानकारी दिएका छन्।

नवनिर्वाचित जिल्ला समिति २१ सदस्यीय रहेको बताइएको छ।

प्रकाशित: १६ वैशाख २०८२ ८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast