
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तले बिहीबार अपराह्न शपथ लिने भएका छन्।
शीतलनिवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउने छन्।
शपथका लागि अपराह्न ४ बजेको समय तय भएको छ।
प्रकाशित: ११ वैशाख २०८२ ७:४१
प्रतिक्रिया