कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

हिमाल प्रेस १० वैशाख २०८२ १६:०७ | Wednesday, April 23, 2025
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। वैशाख १७ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले वैशाख १७ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित भएको जानकारी दिए।

उनले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि बैठक स्थगित भएको बताए।

प्रकाशित: १० वैशाख २०८२ १६:०७ | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast