
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भोलि बल्खुमा हुने प्रदर्शनमा कांग्रेस, एमाले र माओवादीका सदस्यहरूलाई पनि सहभागी हुन अपिल गरेका छन् ।
राप्रपाको आयोजनामा आज बल्खुमा प्रदर्शन हुँदैछ। उक्त प्रदर्शनमा देश र आफ्नो पार्टीको मुद्दामा सहमत हुने सबैलाई उपस्थित हुन लिङ्देनले अपिल गरेका हुन् ।
प्रकाशित: २६ चैत २०८१ ९:४६
प्रतिक्रिया