प्रधानमन्त्री ओली मधेश प्रदेशसभामा सम्बोधन गर्दै

हिमाल प्रेस २६ चैत २०८१ ८:५९
38
SHARES
प्रधानमन्त्री ओली मधेश प्रदेशसभामा सम्बोधन गर्दै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसभामा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजे मधेश प्रदेशसभामा सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ।

ओलीले गर्ने सम्बोधनको सम्पूर्ण तयारी पूरा गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित: २६ चैत २०८१ ८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast