काठमाडौँ- नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएका छन्।
आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो।

प्रकाशित: ११ फागुन २०८१ ९:३१ | Sunday, February 23, 2025
प्रतिक्रिया




