०८४ बारे झलनाथको खुलासा : एमाले दुर्घटनामा पर्छ

हिमाल प्रेस ३ फागुन २०८१ ७:३० | Saturday, February 15, 2025
०८४ बारे झलनाथको खुलासा : एमाले दुर्घटनामा पर्छ पूर्वप्रधानमन्त्री झलनाथ खनाल। फाइल तस्बिर

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ मा नेकपा एमाले दुर्घटना पर्ने दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही अवस्था रहे एमाले कमजोर हुने बताएका हुन्।

उनले सत्तारुढ कांग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको बताए। उनले कांग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको बताए।

 

प्रकाशित: ३ फागुन २०८१ ७:३० | Saturday, February 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast