जसपा नेपालको कार्यकारिणी समितिको बैठक आज पनि बस्दै

हिमाल प्रेस २० माघ २०८१ ८:१६
4
SHARES
जसपा नेपालको कार्यकारिणी समितिको बैठक आज पनि बस्दै

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ । बैठक शनिबारदेखि ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजनालगायतका एजेन्डामा छलफल भइरहेको छ।

समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने बताइएको छ । बैठक आज समापन गर्ने पार्टीको तयारी छ ।

प्रकाशित: २० माघ २०८१ ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast