सिंहदरबारमा बसिरहेको मन्त्रिपरिषद् बैठकका एजेन्डा केके हुन्?

हिमाल प्रेस १५ माघ २०८१ १३:२५ | Tuesday, January 28, 2025
सिंहदरबारमा बसिरहेको मन्त्रिपरिषद् बैठकका एजेन्डा केके हुन्? मन्त्रिपरिषद् बैठक। तस्बिर : रासस

काठमाडौँ- सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

स्वास्थ्य सामान्य समस्या आएपछि केही दिन आराम गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

बैठकमा संसद्को हिउँदे अधिवेशन, संसद्‍‍‍मा पेस गरिने विभिन्न विधेयकलगायतका विषयमा छलफल भएको छ।

प्रकाशित: १५ माघ २०८१ १३:२५ | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast