सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने मुख्य प्रवेशद्वारको रूपमा रहेको भेरी नदीमा रहेको पुल। भेरीगंगा नगरपालिका र बीरेन्द्रनगर नगरपालिकाको बीचमा उक्त पुल रहेको छ। कर्णाली राजमार्गसँग रत्न राजमार्ग जोडने सडक समेत यहीँ रहेको छ । तस्बिर : हेमन्त केसी/रासस
प्रकाशित: ८ माघ २०८१ १०:१५
प्रतिक्रिया