जटिल प्रसूति समस्या देखिएका दुई किशोरीको हवाई उद्धार गरी सुर्खेत पुर्‍याइयो

हिमाल प्रेस ३ कार्तिक २०८३ १५:१२ | Tuesday, October 20, 2026
जटिल प्रसूति समस्या देखिएका दुई किशोरीको हवाई उद्धार गरी सुर्खेत पुर्‍याइयो

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया किशाेरीलाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएका जनाएको छ ।

निजको उद्धारमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो। राष्ट्रिय महिला सशक्तीकरण परियोजनाले आपत्कालीन सहयोग आवश्यक पर्ने महिलालाई सक्दो मद्दत गर्दै आएको छ ।

प्रकाशित: ३ कार्तिक २०८३ १५:१२ | Tuesday, October 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast