काठमाडौँ- दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ परेका छन्। राष्ट्रपति पदमै रहेका बेला पक्राउ पर्ने युन पहिलो व्यक्ति हुन् । उनीमाथि लागेको महाअभियोगको अहिले छानबिन जारी रहेको छ।
मार्सल ल घोषणा गरेपछि उनको चर्को आलोचना भएको थियो । उनीविरुद्ध महाअभियोग प्रस्ताव पनि संसद्ले पारित गरेको थियो । बीबीसीबाट
प्रकाशित: २ माघ २०८१ ८:२६
प्रतिक्रिया