आज भूकम्प दिवस, किन माघ २ मा मनाइन्छ भूकम्प दिवस?

हिमाल प्रेस २ माघ २०८१ ६:२५ | Wednesday, January 15, 2025
आज भूकम्प दिवस, किन माघ २ मा मनाइन्छ भूकम्प दिवस?

काठमाडौँ- आज माघ २ अर्थात भूकम्प सुरक्षा दिवस। २०५५ सालदेखि प्रत्येक वर्ष आजको दिनलाई भूकम्प दिवसका रूपमा मनाइँदै आइएको छ। विसं १९९० माघ २ गतेका दिन दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा आज दिवस मनाइन्छ।

भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा विविध कार्यकमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ।

‘स्थानीय स्रोत र प्रविधि समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नारासहित दिवस मनाउँदैछ।

प्रकाशित: २ माघ २०८१ ६:२५ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast