कर्णालीविरुद्ध टस जितेर बलिङमा काठमाडौँ

हिमाल प्रेस १९ मंसिर २०८१ ८:४९ | Wednesday, December 4, 2024
कर्णालीविरुद्ध टस जितेर बलिङमा काठमाडौँ शिखर धवन

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौँ गुर्खाजले टस जितेर बलिङ रोजेको छ।

टीयू क्रिकेट मैदानमा भएको टसमा काठमाडौँका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन्। दुवै टोली पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो जित हात पार्न चाहान्छन्।

काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । कर्णाली भने जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । काठमाडौँ करण केसीको कप्तानीमा रहँदा कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ।

प्रकाशित: १९ मंसिर २०८१ ८:४९ | Wednesday, December 4, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast