सहृदयता अन्तर्राष्ट्रिय इजरायलको अध्यक्षमा अनिश खतिवडा

हिमाल प्रेस १७ मंसिर २०८१ ११:३९
74
SHARES
सहृदयता अन्तर्राष्ट्रिय इजरायलको अध्यक्षमा अनिश खतिवडा

काठमाडौँ- सहृदयता अन्तर्राष्ट्रिय इजरायल कार्यसमितिमा अनिश खतिवडा निर्वाचित भएका छन्। ९ पदाधिकारी र दश सदस्यीय नयाँ कार्यसमिति बनेको छ।

विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्धलाई आत्मसात् गरेर गठन भएको सहृदयता अन्तर्राष्ट्रिय इजरायल (ईस) सन् २०१८ देखि इजरायलमा सक्रिय छ।

सामाजिक काम गर्नु यसको मुख्य उद्देश्य भएको अध्यक्ष खतिवडाले बताए।

प्रकाशित: १७ मंसिर २०८१ ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast