बाढीमा सम्पर्कविहीन भएकाको परिवारलाई सुरक्षा निकायमा खबर गर्न सुझाव

हिमाल प्रेस ११ भदौ २०८३ १२:१४ | Thursday, August 27, 2026
बाढीमा सम्पर्कविहीन भएकाको परिवारलाई सुरक्षा निकायमा खबर गर्न सुझाव बागमतीका मुख्यमन्त्री किरण थापा मगर।

भक्तपुर- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढी र पहिरोबाट अलपत्रमा परी सम्पर्कमा आउन नसकेका व्यक्तिका परिवारजनले नजिकको सुरक्षा निकायलाई खबर गर्न अनुरोध गरेका छन्।

आज बिहान नुवाकोट बाढीग्रस्त क्षेत्रको अवलोकनका क्रममा उनले सो कुरा बताएका छन्। मुख्यमन्त्री थापाले मोबाइल नं ९८५१०८१८७६, ९८५१२३१६४० र ९८५१२३१६४० मा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन्।

प्रकाशित: ११ भदौ २०८३ १२:१४ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast