शिक्षासम्बद्ध सबै संस्थालाई शिक्षा मन्त्रालयको यस्तो पत्र

हिमाल प्रेस ११ मंसिर २०८१ १७:०६ | Tuesday, November 26, 2024
शिक्षासम्बद्ध सबै संस्थालाई शिक्षा मन्त्रालयको यस्तो पत्र

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लैंगिक हिंसाविरुद्धको कार्यक्रमका लागि शिक्षासम्बद्ध सबै संस्थालाई आज पत्र पठाएको छ।

मंसिर १० गतेदेखि २५ गतेसम्म “हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराकासाथ सञ्चालन भइरहेको लैङ्गिक हिंसाबिरुद्धको अभियान, २०८१  सचेतनामूलक कार्यक्रम गर्न अनुरोध गरेको छ।

मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा विषय हेर्ने मन्त्रालय, सबै स्थानीय तह (७५३), सबै शिक्षा विकास तथा समन्वय एकाइ र सबै शिक्षण संस्थालाई कार्यक्रम गर्न अनुरोध गरेको छ।

 

प्रकाशित: ११ मंसिर २०८१ १७:०६ | Tuesday, November 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast