झापा- युवालाई उद्यमशील बन्न अभिप्रेरित गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा संकल्पयात्रा’ सुरु भएको छ।
काँकडभिट्टाबाट सुरु भएको यात्रा आगामी मंसिर ४ गते महाकालीमा समापन हुनेछ।
कांग्रेसका क्षेत्रीय सभापति इन्द्रकुमार बुढाथोकीका अनुसार यात्रा इटहरी–लहान–जनकपुर–लालबन्दी–वीरगञ्ज–भरतपुर–लमही– वीरेन्द्रनगर, कोहलपुर हुँदै महाकाली पुगेर समापन हुनेछ।
प्रकाशित: २३ कार्तिक २०८१ १४:१२
प्रतिक्रिया