एमालेको सचिवालय बैठक। फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। आगामी २४ कात्तिकमा सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले बताए।
उनका अनुसार स्थानीय तहको उपचुनाव, समसामयिक राजनीति लगायतबारे बैठकमा निर्णय हुनेछ।
प्रकाशित: २१ कार्तिक २०८१ ७:०३ | Wednesday, November 6, 2024
प्रतिक्रिया




