विद्यार्थीको रजिस्ट्रेसन नम्बर मंसिर २० गतेभित्र इन्ट्री गर्न सामुदायिक विद्यालयलाई अनुरोध

हिमाल प्रेस ८ कार्तिक २०८१ १३:५९ | Thursday, October 24, 2024
विद्यार्थीको रजिस्ट्रेसन नम्बर मंसिर २० गतेभित्र इन्ट्री गर्न सामुदायिक विद्यालयलाई अनुरोध

काठमाडौँ- शिक्षा विकास तथा समन्वय एकाइ कैलालीले विद्यार्थी रजिष्ट्रेशन नम्बर इन्ट्री गर्न अनुरोध गरेको छ।

एकाइले २०८१ सालको एसईईमा सहभागी हुने विद्यार्थीको कक्षा ९ को रजिस्ट्रेसन नं इन्ट्री गर्न जिल्लास्थित सबै माध्यमिक विद्यालयलाई बुधबार एक पत्रमार्फत अनुरोध गरेको हो।

रजिष्ट्रेशन फाराम खुलिसकेकोले सम्बन्धित विद्यालयका परीक्षा हेर्ने कर्मचारी एकाइमा ल्यापटपसहित उपस्थित भई तालिका अनुसार इन्ट्री गर्न अनुरोध गरिएको छ। इन्ट्री गर्ने समयसीमा मंसिर २० गतेसम्म तोकिएको छ।

प्रकाशित: ८ कार्तिक २०८१ १३:५९ | Thursday, October 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast