एमालेको सचिवालय बैठक बस्दै

हिमाल प्रेस १५ असोज २०८१ ६:२७
एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो।

बैठक आज बिहान ११ बजे बस्ने केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए।

आज बैठकमा अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइने उनको भनाइ छ।

 

प्रकाशित: १५ असोज २०८१ ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast