काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज बस्दैछ। सोमबार साँझ ६ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद्को यो नियमित बैठक हो।
प्रकाशित: २४ भदौ २०८१ ८:४४ | Monday, September 9, 2024
प्रतिक्रिया




