पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपािलका–१२ घाँसीकुवामा आज बिहान ४ बजे खसेको पहिरो। बिहीबार रातिदेखि भएको वर्षाका कारण पहिरो खस्दा दमौली डुम्रे सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस
प्रकाशित: २१ भदौ २०८१ ७:४०
प्रतिक्रिया