प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

हिमाल प्रेस १२ भदौ २०८१ १२:५४ | Wednesday, August 28, 2024
प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त प्रधानसेनापति अशोकराज सिग्देल

काठमाडौँ- नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागू हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन्।

प्रकाशित: १२ भदौ २०८१ १२:५४ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast