एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

हिमाल प्रेस ९ भदौ २०८१ ८:३७ | Sunday, August 25, 2024
एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै एमाले सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ। बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बस्नेछ।

महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने बताइएको छ। पार्टीको सचिवालय बैठक मंगलबार बस्ने तयारी छ।

प्रकाशित: ९ भदौ २०८१ ८:३७ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast