झापा- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महिलाको अर्थपूर्ण सहभागिताले मात्र मुलुकको हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने बताएका छन्।
नेपाल महिला संघ झापाको आज (आइतबार) अभिमुखीकरण प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाको सशक्त र अर्थपूर्ण सहभागिताले मात्र हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने बताएका हुन्।
उनले भने, ‘क्षमतावान महिलाको राजनीतिसहित हरेक क्षेत्रमा उज्जवल भविष्य छ।’
प्रकाशित: २ भदौ २०८१ २१:४० | Sunday, August 18, 2024
प्रतिक्रिया



