एसईईमा दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

हिमाल प्रेस १४ असार २०८१ १९:४५ | Friday, June 28, 2024
एसईईमा दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने फाइल तस्बिर

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुई भन्दा बढी विषयमा एनजी (ननग्रेड) ल्याएका विद्याथीहरूले पनि मौका परीक्षा दिन पाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार यस्तो निर्णय गरेको हो।

एनजी आएका विद्यार्थीहरूले मौका परीक्षा दिएर कक्षा ११ पढ्ने चाहना राखेमा परीक्षा दिन पाउन् भनेर मन्त्रीस्तरीय निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १४ असार २०८१ १९:४५ | Friday, June 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast