गृहमन्त्रीले भने : एकपटक बोल्न पाउनुपर्‍यो, त्यत्ति हो मागेको

हिमाल प्रेस ३ जेठ २०८१ १६:५१ | Thursday, May 16, 2024
गृहमन्त्रीले भने : एकपटक बोल्न पाउनुपर्‍यो, त्यत्ति हो मागेको रवि लामिछाने।

काठमाडौँ- सदनको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोल्नै नदिएर सदन अवरुद्ध जारी राखेपछि गृहमन्त्री रवि लामिछानेले बोल्न त पाउनुपर्‍यो भन्दै आपत्ति जनाएका छन्। सहकारी ठगी प्रकरणमा लामिछानेको नाम जोडिएको छ।

कांग्रेसले उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ। तर लामिछानेले आफूले एकपटक संसद्‌मा बोल्न पाउनुपर्ने र त्यसपछि अरु कार्य गर्न तयार रहेको बताउँदै आएका छन्।  ‘एक पटक बोल्न पाउनु पर्‍यो। त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल?’ लामिछानेले फेसबुकमा लेखेका छन्।

फेरि जुटेन सहमति, कांग्रेसले आज पनि संसद् अवरोध गर्ने

प्रकाशित: ३ जेठ २०८१ १६:५१ | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast