आगामी वर्षभित्रैमा दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन सम्पन्न गरिने

हिमाल प्रेस १ जेठ २०८१ १६:११ | Tuesday, May 14, 2024
आगामी वर्षभित्रैमा दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन सम्पन्न गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ- सरकारले दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ। विदेशबाट ड्रिलिङ मेसिन ल्याई अध्ययन थालेको सरकारले आगामी वर्ष अन्वेषणको काम सकिने बताएको हो।

आगामी वर्षको नीति तथा कार्यक्रममा स्वदेशी तथा विदेशी लगानीकर्तालाई खानी उत्खननमा प्रोत्साहान गरिने भएको छ। म्याग्नेसाइट फोसफरोस, फलाम जस्ता खानीलाई प्राथमिकता दिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

प्रकाशित: १ जेठ २०८१ १६:११ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast