नीति तथा कार्यक्रम : आयातित तरकारीमा विषादी परीक्षणको दायरा बढाइने

हिमाल प्रेस १ जेठ २०८१ १५:५६ | Tuesday, May 14, 2024
नीति तथा कार्यक्रम : आयातित तरकारीमा विषादी परीक्षणको दायरा बढाइने

काठमाडौँ- आयातित खाद्यान्न एवं तरकारीमा विषादी परीक्षणको दायरा बढाइने भएको छ। सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले माटोको उत्पादनमा वृद्धि गर्न प्रांगारिक खेतीलाई जोड दिइने बताएका छन्। उत्पादन चक्र सुरु हुनेबित्तकै पशुजन्य उत्पादनको न्यूनतम मूल्य तोकिने पनि उनले बताए।

दुई वर्षभित्र पशुपंक्षी तथा मत्स्य उत्पादन र पाँच वर्षभित्र फलफूलमा आत्मनिर्भर हुने सरकारको योजना

नीति तथा कार्यक्रम : उत्पादन, उत्पादकत्व र रोजगारी उच्च प्राथमिकतामा

प्रकाशित: १ जेठ २०८१ १५:५६ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast