यस्तो रहनेछ आजको मौसम

हिमाल प्रेस १८ चैत २०८० ६:३८ | Sunday, March 31, 2024
यस्तो रहनेछ आजको मौसम

काठमाडौँ- पहाडी भूभागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागको मौसम समान्यत सफा रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री पुग्ने अनुमान गरिएको छ।

प्रकाशित: १८ चैत २०८० ६:३८ | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast