विनोद राईलाई ‘द भ्वाइस अफ नेपाल’ बनाउन पूर्वप्रधानमन्त्री खनालको अनुरोध

हिमाल प्रेस २६ पुष २०८० ११:३४ | Thursday, January 11, 2024
विनोद राईलाई ‘द भ्वाइस अफ नेपाल’ बनाउन पूर्वप्रधानमन्त्री खनालको अनुरोध

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ मा विनोद राईलाई जिताउन अनुरोध गरेका छन्।

उनले सामाजिक सन्जालमार्फत विनोद फाइनलिष्ट बनेकोमा खुसी व्यक्त गरेका छन्। उनले भनेका छन्,‘म तपाईलाई हार्दिक बधाई दिन चाहन्छु। आगामी यात्रालाई परिणाममुखी बनाउन देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुले तपाईलाई आवश्यक माया गर्नुहुनेछ।’

राई इलामको फाकफोकथुम गाउँपालिका निवासी हुन्।

प्रकाशित: २६ पुष २०८० ११:३४ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast